पृथ्वीचोकको डाँफेमुनाल होटलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

पाेखरा | पुस ५, २०८०

पृथ्वीचोकको डाँफेमुनाल होटलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

पोखरा:  कास्की प्रहरीले ३ जनालाई ३ ग्राम ५ मिलिग्रामसहित  ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसहित ३ जना रहेका छन् ।


 

उनीहरुलाई गएराती पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित होटल डाँफेमुनालबाट पक्राउ गरिएको हो । 

 

उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्